रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी
baahrakhari.com · Fri Jun 26 13:36:39 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् । यसअघि केन्द्रीय सदस्य निर्वाचित भएका ढकाल सांसद समेत हुन् ।
ढकाल प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति छन् । उनी ०७९ सालमा पनि चितवन–१ बाट निर्वाचित भएका थिए ।
Read full story at source (baahrakhari.com)