भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
nepallive.com · Fri Jun 05 03:52:30 GMT 2026

काठमाडौँ– भारत भ्रमण रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वदेश फर्किनुअघि अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् ।
उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।
Read full story at source (nepallive.com)