कक्षा ११ को पठनपाठन असार १ गतेदेखि
onlinekhabar.com · Wed May 20 12:08:56 GMT 2026

६ जेठ, काठमाडौं । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको हो ।
केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनेको छ ।
Read full story at source (onlinekhabar.com)