नेपाल-भारत सीमास्तम्भबारे द्विपक्षीय छलफल
kathmandupati.com · Sat Jun 13 07:40:36 GMT 2026

काठमाण्ठु – नेपाल-भारत सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने विषयमा नेपाल र भारतीय अधिकारीहरूका बीचमा भएको छलफल सम्पन्न भएको छ ।
पूर्वी नेपालका नेपाल–भारत सीमा स्तम्भहरू कमजोर भएको, नदीको बहावले लडाएकोले समस्या भएपछि ती सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने विषयमा दुई देशका अधिकारहरूका बीचमा झापाको बिर्तामोडमा छलफल भएको हो ।
Read full story at source (kathmandupati.com)