भोटेकोशी बाढी : भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन
lokaantar.com

भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चार जना अस्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन् ।
रसुवाको धुञ्चेबाट मानसरोवर जाने क्रममा भारतीय मूलका चार जना अस्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका हुन् ।
Read full story at source (lokaantar.com)