निर्माण व्यवसायी महासङ्घले बुझायो अर्थ समितिलाई १३ बुँदे ज्ञापनपत्र
ratopati.com · Wed May 20 12:18:47 GMT 2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशको निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकार र प्रतिनिधि सभाको अर्थ समितिको गम्भीर ध्यानाकर्षण गराएको छ । महासङ्घले हालै अर्थ समितिका सभापतिलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै विद्यमान समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको हो ।
महासङ्घले प्रस्तुत गरेको तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण निर्माण सामग्री, विशेष गरी डिजेल र बिटुमिनमा मात्र निर्माण व्यवसायीहरूले करिब १० अर्ब रुपैयाँ बराबरको घाटा व्यहोर्नु परेको छ ।
Read full story at source (ratopati.com)