बाढी प्रभावितका लागि नेपाललाई चीनको विशेष सहयोग
gorkhapatraonline.com · Sat Sep 05 06:54:55 GMT 2026

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले तत्काल राहत, उद्धार र पुनर्स्थापनाको चुनौती सामना गरिरहेको बेला उत्तरी छिमेकी चीनबाट विभिन्न तहमा सहयोग प्राप्त भइरहेको छ । यो सहयोग केवल सरकार–सरकारबिच सीमित नभई संस्था र दलबिचको सहयोग पनि भएको चीनको भनाइ छ ।
यसपटक भोटेकोशी विपद्पछि चीनले परम्परागत मान्यता भत्काउँदै चौतर्फीरुपमा सहयोग गरिरहेको छ। सरकारी तथा गैर सरकारी, निजी र पार्टीगतरुपमा चीनले निरन्तर सहयोग अघि बढाएको छ।
Read full story at source (gorkhapatraonline.com)