रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक
khabarhub.com · Sat Sep 05 06:57:09 GMT 2026

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक यादवका अनुसार हालसम्म चितवन ठेगाना भएका ११ जना बाढीमा हराएका जानकारी प्रहरीमा आएको छ ।
Read full story at source (khabarhub.com)