फेरि खुल्दै दरबार हत्याकाण्डको फाइल, २५ वर्षपछि न्यायको खोजी
kalakarmi.com · Sat Jun 13 07:31:14 GMT 2026

काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।
यसैबीच गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने घोषणा गरेका छन् । सरकारको यो घोषणासँगै हत्याकाण्डको सत्यतथ्य बाहिर आउँला त भन्ने प्रश्नहरु उठिरेहेका छन् ।
Read full story at source (kalakarmi.com)