नेपाल क्लियरिङ हाउस लिमिटेडलाई कर्पोरेट एक्सिलेन्स अवार्ड
techpana.com · Thu Dec 29 17:14:25 GMT 2022
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई 'अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२' प्रदान गरिएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै अवार्ड कार्यक्रम अन्तर्गत एनसीएचएल फिनटेक विधामा उत्कृष्ट ठहरिएको हो ।
Read full story at source (techpana.com)