उपकुलपतिमा नियुक्तिका लागि कुन विश्वविद्यालयमा कति पर्याे आवेदन ?
ratopati.com · Wed May 20 12:24:01 GMT 2026

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको छ।
बुधबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अनलाइनमाध्यमबाट उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएका छन्। प्राप्त आवेदनमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ।
Read full story at source (ratopati.com)