आइसिसी बलिङ वरीयतामा सन्दीपको ६ स्थान सुधार
gorkhapatraonline.com · Wed May 20 12:20:27 GMT 2026
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ३६औँ स्थानमा उक्लिनुभएको छ । यसअघि सन्दीप ४२औँ स्थानमा हुनुहुन्थ्यो ।
Read full story at source (gorkhapatraonline.com)