‘जीडीपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
himalpress.com · Wed May 20 12:25:38 GMT 2026

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब चार खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको योगदान सात दशमलव एक प्रतिशत रहेको थियो।
Read full story at source (himalpress.com)