प्रधानन्यायाधीश सिफारिश : दरपीठ भएका निवेदन दर्ता, ११ गते पेशी
lokaantar.com

प्रधानन्यायाधीश सिफारिशविरुद्ध परेका निवेदन सर्वोच्च अदालत प्रशासनले दुई दिनपछि दर्ता गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयनमा ल्याएको हो ।
Read full story at source (lokaantar.com)