आइसिसी विश्वकप लिग २ मा अमेरिकाद्वारा स्कटल्याण्ड पराजित
corporatenepal.com · Wed May 20 12:19:28 GMT 2026
काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
Read full story at source (corporatenepal.com)