खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
nepalbahas.com · Wed Apr 24 17:06:53 UTC 2024

खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
१२ वैशाख, खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।
Read full story at source (nepalbahas.com)