यस वर्ष मनसुनबाट २ लाख प्रभावित हुने, के छ पूर्वतयारी ?
corporatenepal.com · Wed May 20 12:23:15 GMT 2026

काठमाडौं । यसपाली मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ ।
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा राष्ट्रिय कार्ययोजनाका देशभर ५१ हजार ८६८ हजार घरधुरीका दुई लाख २६ हजार ६६१ जना मानिसहरु प्रभावित हुने आंकलन गरेको छ ।
Read full story at source (corporatenepal.com)