कोप २९ मा सहभागी हुन पूर्वमन्त्री डा. महतोपनि बाकु प्रस्थान
reportersnepal.com · Mon Nov 11 03:56:16 UTC 2024

काठमाडौं, २६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवम् पूर्व वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो कोप-२९ मा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन् । बाकुमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) हुँदैछ।
Read full story at source (reportersnepal.com)