सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न
newsofnepal.com · Wed May 20 12:38:24 GMT 2026
काठमाडौँ
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड को आठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष कुनाल कयाल को अध्यक्षतामा नेपाल पुलिस क्लब, प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको छ ।
Read full story at source (newsofnepal.com)