कामना सेवा विकास बैंकले गर्यो शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन कार्यक्रम
shilapatra.com · Wed May 20 12:46:00 GMT 2026

कामना सेवा विकास बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूका लाग त्यस्तो कार्यक्रम गरेको हो ।
Read full story at source (shilapatra.com)