जिबी राईलाई जसरीपनि नेपाल ल्याईन्छ, राज्यले सुरक्षा दिन नसक्ने कुरै हुँदैन नि : पद्यमा अर्याल (भिडिओसहित)
reportersnepal.com · Mon Nov 11 06:06:04 UTC 2024

काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई अनुसन्धानको दायरामा आउने दाबी गरेकी छिन् । उनले भनिन्,‘यो छानबिनको क्रममा उहाँ (जिबी राई) आउनुहुन्छ, नआएर हुँदै हुँदैन नि ।’
Read full story at source (reportersnepal.com)