सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्नू
nagariknews.nagariknetwork.com · Wed May 20 12:49:19 GMT 2026

सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
प्रसाईंको पक्राउ गैरकानुनी रहेको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)