संसदीय समितिमा नेपाल-भारत ‘चिसो सम्बन्ध’ को चर्चा
onlinekhabar.com · Wed May 20 12:48:33 GMT 2026

६ जेठ , काठमाडौं । नयाँ सरकार बनेसँगै नेपाल-भारत सम्बन्धबारे आमचासो छ । भारतीय विदेश सचिव विक्रम मिश्रीको हुने भनिएको नेपाल भ्रमण स्थगन हुनु र लिपुलेक सीमा विवाद फेरि सतहमा आउनुले यस्तो चासोलाई बढाएको देखिन्छ ।
यी विषय संसदीय समितिको एजेन्डा बन्न थालेका छन् । नयाँ सरकारले लिन सक्ने विदेश नीति , भारतसँगको सम्बन्ध , चीन र भारत दुवैसँग सन्तुलनका विषय सांसदहरूले संसदीय फोरममा उठाउन थालेका हुन् ।
Read full story at source (onlinekhabar.com)