आमा-छोरी मृत फेला
hamrakura.com · Wed May 28 00:00:00 GMT 2025
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन् ।
बुधबार दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
Read full story at source (hamrakura.com)