बाजुरामा प्रहरी चौकी स्थापना हुँदा हुम्लाका स्थानीयले किन गरे आक्रमण?
setopati.com · Wed May 20 13:06:38 GMT 2026

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटास्थित अस्थायी प्रहरी चौकी बनाउन निर्माण सामग्री संकलन भइरहेको थियो।
कर्णाली प्रदेश सरकारको लागतमा निर्माण गरी चौकी हस्तान्तरण गर्ने योजनाका साथ बालुवा गिट्टी ढुंगा लगायतका सामग्री संकलन थालिएको थियो।
Read full story at source (setopati.com)