उनाहीको गोलमा मोरक्कोले लियो अग्रता
onlinekhabar.com · Sat Jul 04 18:19:26 GMT 2026
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
Read full story at source (onlinekhabar.com)