‘द सिलिकन सोलुसन’ को ‘मामाघर नेपाल’लाई सहयोग
hamrakura.com · Fri Jun 25 00:00:00 GMT 2021
हेटौंडा । हेटौंडामा मोबाइल विक्री र मर्मतका लागि चर्चित ‘द सिलिकन सोलुसन’ प्रालिले १३ वर्ष पुरा गरी १४ वर्ष प्रवेशको अवसरमा अनाथ बालबालिकाहरूलाई सहयोग गरेको छ ।
आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार ‘द सिलिकन सोलुसन’ ले ‘मामाघर नेपाल’ मा रहेका अनाथ बालबालिकाहरूका लागि २३ हजार ६४० नगद सहयोग गरेको हो ।
Read full story at source (hamrakura.com)