एसियाडका लागि छानिए युवराज
ratopati.com · Sat Jun 13 08:51:11 GMT 2026
काठमाडौँ । तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जानकारी दिए ।
Read full story at source (ratopati.com)