आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौंका डायलासिस मशिन प्रयोगविहीन
lokaantar.com

भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौं मूल्यका डायलासिस मशिन प्रयोगविहीन भएका छन् ।
विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मशिन प्रयोगमा आउन नसकेका हुन् ।
Read full story at source (lokaantar.com)