काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
nepalnews.com · Sat Jun 13 08:59:41 GMT 2026

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)