औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
ratopati.com · Sat Jul 04 18:51:37 GMT 2026
काठमाडौँ । ह्युस्टन रंगशालामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा मोरक्कोले क्यानाडाविरुद्ध आफ्नो अग्रता दोब्बर बनाएको छ। खेलको ५०औँ मिनेटमा पहिलो गोल गरेका मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को बलियो स्थितिमा पुर्याएका छन् ।
Read full story at source (ratopati.com)