ग्यासको मूल्यवृद्धिबारे आयल निगमका प्रमुखको तर्क : मासुको तुलनामा ग्यास महँगो होइन
onlinekhabar.com · Sat Sep 05 08:07:28 GMT 2026

२० भदौ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको बचाउ गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गरेका छन्।
शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (onlinekhabar.com)