बेत्रावतीमा घरको चौथो तलाबाट महिलाको जीवितै उद्धार
lokaantar.com

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित चारतले घरको चौथो तलाबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।
आनन्द श्रेष्ठको घरको चौथो तलामा रहेकी उनकी श्रीमती चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरी बलको टोलीले शनिबार दिउँसो जीवितै उद्धार गरेको हो ।
Read full story at source (lokaantar.com)