मधेश प्रदेशका १० पालिकामा आपतकालीन राहत कार्यक्रम सञ्चालन हुँदै
lokaantar.com

सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै सो क्षेत्रका खडेरी पीडित बासिन्दालाई लक्षित गर्दै आपतकालीन राहत कार्यक्रम सञ्चालन गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकार अन्तर्गत सञ्चालित रेन कार्यक्रम मार्फत स्टार्ट फन्ड नेपाल परियोजनाले मधेशका ६ जिल्लाका १० अति प्रभावित पालिकामा ६० दिने आपतकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।
Read full story at source (lokaantar.com)