विशेषको आदेश बदर गर्दै सर्वोच्चले भन्यो- पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्नू
nagariknews.nagariknetwork.com · Wed May 20 13:15:09 GMT 2026

घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मङ्गलबार गरेको आदेशमा आज सार्वजनिक भएको लिखित आदेशमा उक्त धरौटी लिएर पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न उल्लेख छ।
Read full story at source (nagariknews.nagariknetwork.com)