मोरक्कोले बनायो दोब्बर अग्रता
onlinekhabar.com · Sat Jul 04 18:52:14 GMT 2026
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा अज्जेदिन ओउनाहीको दोस्रो गोलमा मोरक्कोले दुई गोलको अग्रता लिएको हो ।
Read full story at source (onlinekhabar.com)