त्रिशुली एक (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार
tourismface.com · Sat Sep 05 08:23:15 GMT 2026

काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले शनिबार दिउसो उक्त टनेलबाट उनलाई उद्धार गरेको हो।
Read full story at source (tourismface.com)