बाढीपीडितका लागि ईयूबाट आयो ८२ टन अत्यावश्यक सामग्री
barnanmedia.com · Sat Sep 05 08:11:15 GMT 2026

काठमाडौं । विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ (ईयू) ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री नेपाल ल्याइएको हो।
ईयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप ५ लाख युरो उपलब्ध गराउने भएको छ।
Read full story at source (barnanmedia.com)