धरान उपमहानगरमा कांग्रेसको अग्रता‚ एमाले तेस्रो स्थानमा
himalkhabar.com · Sun May 15 02:14:00 GMT 2022
सुनसरीको धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राईले एक हजार ३४० प्राप्त गरेका छन्।
दोस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका छन्। नेकपा (एमाले) की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन्।
Read full story at source (himalkhabar.com)