सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर बन्नुपर्ने अवस्था छः मन्त्री रावल
deshsanchar.com · Sat Jul 04 13:37:17 GMT 2026

काठमाडौँ – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले हाल समस्यामा रहेको सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आएको बताएकी छन्।
Read full story at source (deshsanchar.com)