भारतमा क्यान्सर औषधिको मूल्य बढ्यो, नेपालमा पुरानै दर कायम हुँदा आपूर्तिमाथि गम्भीर प्रश्न
kalakarmi.com · Sat Jun 13 09:09:06 GMT 2026

काठमाडौं- भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन (Carboplatin) र सीस्प्लाटीन (Cisplatin) औषधिको खुद्रा मूल्य समायोजन गरी शुक्रवारदेखि लागू गरेको छ ।
तर, नयाँ मूल्यसूची सार्वजनिक भएसँगै नेपालमा यी औषधिको उपलब्धता र मूल्य निर्धारण प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
Read full story at source (kalakarmi.com)