एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा
hamrakura.com · Sat Jun 13 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ उपत्यकाका सुकुमवासी बस्तीहरूमा सरकारले चलाएको डोजर अभियानपछि विस्थापित भएका अधिकांश नागरिक राज्यको पहुँच र अभिलेखभन्दा बाहिर पुगेका छन्।
सरकारले विस्थापित गरेका नागरिकमध्ये जम्मा छ प्रतिशत मात्रै हाल सरकारले तोकेका होल्डिङ सेन्टरहरूमा बस्न सफल भएका छन् भने बाँकी ९४ प्रतिशत नागरिक कहाँ, कस्तो अवस्थामा छन् भन्नेबारे सरकार पूर्ण रूपमा अनभिज्ञ रहेको पाइएको छ।
Read full story at source (hamrakura.com)