११ दिनपछि बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको उद्धार
gorkhapatraonline.com · Sat Sep 05 08:33:13 GMT 2026

रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता ६० वर्षीया चण्डिाका श्रेष्ठको उद्धार भएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीका अनुसार श्रेष्ठलाई बेत्रावतीस्थित चार तले घरबाट शनिबार उद्धार गरिएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)