औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
ratopati.com · Sat Jul 04 19:04:41 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा क्यानाडालाई ३–० गोल अन्तरले पराजित गर्दै मोरक्को प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । ह्युस्टन रंगशालामा शनिबार राति नेपाली समय अनुसार १०:४५ बजे सुरु भएको यस रोमाञ्चक खेलमा जित निकाल्दै मोरक्कोले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
Read full story at source (ratopati.com)