क्यानडालाई हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा
lokaantar.com
फिफा विश्वकप २०२६ को पहिलो अन्तिम १६ को खेलमा मोरक्कोले सह-आयोजक क्यानडालाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
ह्युस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
Read full story at source (lokaantar.com)