डडेलधुरा पुगेर देउवाले भने- 'अधुरा, अपूरा कामहरू पूरा गर्छु'
ekantipur.com · Mon Nov 11 17:05:27 UTC 2024
डडेल्धुरा — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार डडेल्धुरा आएका छन् । उनले सोमबार महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे । त्यसक्रममा उनले जिल्लामा आफूले थालेका अधुरा, अपूराहरू अब छिट्टै पूरा हुने बताए ।
सभापति देउवाले रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गर्ने कामका लागि आफूले पहल गर्ने बताए ।
Read full story at source (ekantipur.com)