निर्वाचन आयोगले नियुक्त गर्यो उपनिर्वाचनका लागि निर्वाचन अधिकृत
arthadabali.com · Mon Nov 11 17:20:31 UTC 2024

निर्वाचन आयोगले नियुक्त गर्यो उपनिर्वाचनका लागि निर्वाचन अधिकृत
काठमाडौँ / निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आजदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र छ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो ।
Read full story at source (arthadabali.com)