झोलुङ्गे पुलमा बिरामी बोकेर वारपार, स्ट्रेचरको अभावले सास्ती
annapurnapost.com · Sat Sep 05 08:42:48 GMT 2026

धादिङ : धादिङबाट उपचारका लागि काठमाडौं लैजाँदै गरिएको बिरामीलाई एम्बुलेन्सबाट अर्को एम्बुलेन्ससम्म पुर्याउन झोलुङ्गे पुलमा बोकेर लैजानुपर्ने अवस्था देखिएको छ।
धादिङतर्फबाट एम्बुलेन्समा ल्याइएको बिरामीलाई काठमाडौं जाने अर्को एम्बुलेन्ससम्म पुर्याउन गजुरी गाउँपालिका(२ बिहानी पम्प र सिद्धलेक गाउँपालिका(६ जोड्ने झोलुङ्गे पुलबाट आफन्त तथा स्थानीयले बोकेर वारपार गराउनुपरेको हो।
Read full story at source (annapurnapost.com)