खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
ratopati.com · Sat Jul 04 19:24:55 GMT 2026

खोटाङ । धरान मूर्तिकला घरका सञ्चालक धीरज राई यतिखेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको शुभम् फाउन्डेसनमा भइरहेको मूर्तिकला कार्यशालामा स्थानीय साप्सु खोलाबाट ल्याइएका ढुङ्गामा आफ्नो श्रम र सीप लगाउन व्यस्त छन् ।
एउटै ढुङ्गामा किराती समुदायको मौलिकता झल्काउने लक्ष्य अनुरूप निरन्तर लागि रहेका उनले ढुङ्गामा बाबु (चिन्डो) सेलोमा, ढोल, झ्याम्टा, धनुकाँण, तीन चुलोको प्रतीक बुन्छन् ।
Read full story at source (ratopati.com)