बदलिँदै भूमि ऐन, भूमिहीन दलितलाई जग्गा दिने उद्देश्य
onlinekhabar.com · Sat Sep 05 08:42:08 GMT 2026

२० भदौ, काठमाडौं । भूमि ऐन बदलिँदैछ । यसका निम्ति भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३ तयार पारेको छ ।
तयार विधेयक विधायन ऐनअनुसार सर्वसाधारणको राय लिन सार्वजनिक गरिएको छ ।
Read full story at source (onlinekhabar.com)